-
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिवको दरबन्दी रहने भएका छ।
स्वीकृत ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ अनुसार दुई सचिव रहने मन्त्रालयहरूमा दरबन्दी पुनः मिलान गरी एक जना मात्र राख्ने व्यवस्था लागू गरिएपछि मन्त्रालयमा लामो समयदेखि कायम स्वास्थ्य सेवा र प्रशासनतर्फको दुई सचिवको व्यवस्था अन्त्य भएको हो ।
यस नयाँ व्यवस्थासँगै अब मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा। विकास देवकोटा मात्र बहाल रहनेछन् भने उनले नै मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वको सम्पूर्ण जिम्मेवारी एक्लै सम्हाल्नेछन्।
यसैक्रममा प्रशासनतर्फका सचिव डिल्लीराम शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएपछि सोमबार मन्त्रालयबाट उनको औपचारिक बिदाइसमेत भइसकेको छ।
News Desk 0 response सोमवार, जेष्ठ २५, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३