

-
पाकिस्तानको राजधानी इस्लामावादमा सुक्रबार दिउँसो भएको बम विस्फोट ३१ जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन् ।
इस्लामावादको शिया मस्जिद कासर–ए–खदिजतुल कुब्रामा शुक्रबारको नमाजका क्रममा आत्मघाती विस्फोट भएको हो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
विस्फोटपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । प्रहरी र सेनाले शिया मस्जिद वरपरको क्षेत्रलाई घेरा हालेका छन् । शंकास्पद गतिविधिको अनुगमन भइरहेको छ । विष्फोटको कारण खुल्न सकेको छैन र अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले जिम्मेवारी लिएको छैन ।
स्मरणरहोस् इस्लामावादमा ३ महिनाअघि आत्मघाती बम विस्फोट भएको थियो । करिब तीन महिनाअघि नोभेम्बर ११, २०२५ मा इस्लामावादको जी–११ क्षेत्रमा रहेको जिल्ला तथा सत्र अदालत भवन बाहिर आत्मघाती विस्फोट भएको थियो । उक्त विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए ।
News Desk 0 response शनिबार, माघ २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाड्न आदेश
आइतवार, माघ २६, २०८२ -
बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा तीन..
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२
-
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाड्न आदेश
आइतवार, माघ २६, २०८२ -
बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा तीन..
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२
-
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको..
आइतवार, माघ १९, २०८२



