

-
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।
मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठले दिएको जानकारी अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।
विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । आज प्रहरीसहित मुचुल्का उठाइने र क्षतिको विवरण एकिन गर्ने काम भईरहेको छ ।
News Desk 0 response बुधबार, माघ २२, २०८२

सम्बन्धित शीर्षकहरु
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन सक्छ : प्रधानमन्त्री कार्की
मङ्लबार, माघ २१, २०८२-
चुनीखेल नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
बुधबार, माघ २२, २०८२ -
चुनावी सुरक्षाका लागि आजदेखि सेना परिचालन
बुधबार, माघ २२, २०८२ -
३० हजार टन युरिया मल खरिद गर्न..
मङ्लबार, माघ २१, २०८२ -
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र..
मङ्लबार, माघ २१, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२
-
चुनीखेल नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
बुधबार, माघ २२, २०८२ -
चुनावी सुरक्षाका लागि आजदेखि सेना परिचालन
बुधबार, माघ २२, २०८२ -
३० हजार टन युरिया मल खरिद गर्न..
मङ्लबार, माघ २१, २०८२ -
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र..
मङ्लबार, माघ २१, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२
-
८ सय नेपाली कामदारका लागि शून्य लागतमा..
सोमवार, माघ १३, २०८२ -
ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो..
मङ्लबार, माघ १४, २०८२ -
राष्ट्रियसभामा गठबन्धन दलका सबै उम्मेदवार विजयी
आइतवार, माघ १२, २०८२ -
नेपालले वार्म अप खेलमा यूएई र क्यानडासँग..
सोमवार, माघ १३, २०८२ -
आज रातिदेखि मौसम बदली हुने, भोलि र..
सोमवार, माघ १३, २०८२



