

-
काठमाडौं : आईसीसी टी–२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ ।
समाचार संस्था सिजार स्पोर्ट्स ग्लोबलमा उल्लेख भएअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ ।
त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी(२० खेल खेल्ने तालिका छ ।
टी२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।
नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।
News Desk 0 response सोमवार, माघ १३, २०८२

सम्बन्धित शीर्षकहरु
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन सक्छ : प्रधानमन्त्री कार्की
मङ्लबार, माघ २१, २०८२-
३० हजार टन युरिया मल खरिद गर्न..
मङ्लबार, माघ २१, २०८२ -
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र..
मङ्लबार, माघ २१, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले..
मङ्लबार, माघ २१, २०८२ -
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्कियो, २१..
मङ्लबार, माघ २१, २०८२
-
३० हजार टन युरिया मल खरिद गर्न..
मङ्लबार, माघ २१, २०८२ -
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र..
मङ्लबार, माघ २१, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले..
मङ्लबार, माघ २१, २०८२ -
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्कियो, २१..
मङ्लबार, माघ २१, २०८२
-
८ सय नेपाली कामदारका लागि शून्य लागतमा..
सोमवार, माघ १३, २०८२ -
ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो..
मङ्लबार, माघ १४, २०८२ -
मौसममा आजदेखि क्रमिक सुधार हुने
आइतवार, माघ १२, २०८२ -
चीनसँग व्यापार सम्झौता गरे क्यानडालाई एक सय..
आइतवार, माघ १२, २०८२ -
५० वर्षपछि मानवसहितको रकेट चन्द्रमा प्रस्थानको तयारीमा
आइतवार, माघ १२, २०८२



