

-
काठमाडौं : तुलसीपुर उच्च अदालतको आदेशबमोजिम थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन् ।
रुपन्देहीबाट थुनामुक्त भएसँगै हिजै चितवन पुगेका लामिछाने आज काठमाडौं फर्किन लागेका हुन् । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज १स्५० को फ्लाइटबाट लामिछाने काठमाडौँ आउने जानकारी दिए ।
बुर्लाकोटीले सामाजिक सञ्जालमा भनेका छन्– ुसभापतिज्यू आज १ः५० को फ्लाइटबाट काठमाडौँ आउनेछन् । करिब २ः१५ मा काठमाडौँ एयरपोर्टमा स्वागत गर्ने छौँ।ु
News Desk 0 response शनिबार, पुस ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
बंगलादेशमा हिन्दु युवकको बीभत्स हत्या : रूखमा..
शनिबार, पुस ५, २०८२ -
चुनाव बिथोल्ने कम नगर्न प्रचण्डको खबरदारी
शनिबार, पुस ५, २०८२ -
रवि लामिछाने आज काठमाडौँ फर्किँदै
शनिबार, पुस ५, २०८२ -
आफ्ना दुई सैनिक मारिएको घटनापछि अमेरिकाद्वारा सिरियामा..
शनिबार, पुस ५, २०८२ -
ट्रम्पले रोके अमेरिकी डीभी लोटरी
शुक्रबार, पुस ४, २०८२
-
बंगलादेशमा हिन्दु युवकको बीभत्स हत्या : रूखमा..
शनिबार, पुस ५, २०८२ -
चुनाव बिथोल्ने कम नगर्न प्रचण्डको खबरदारी
शनिबार, पुस ५, २०८२ -
रवि लामिछाने आज काठमाडौँ फर्किँदै
शनिबार, पुस ५, २०८२ -
आफ्ना दुई सैनिक मारिएको घटनापछि अमेरिकाद्वारा सिरियामा..
शनिबार, पुस ५, २०८२ -
ट्रम्पले रोके अमेरिकी डीभी लोटरी
शुक्रबार, पुस ४, २०८२
-
अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा मृत्यु..
सोमवार, मंसिर ३०, २०८२ -
माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन,..
बुधबार, मंसिर २५, २०८२ -
साझेदारहरूले सुरक्षाको ग्यारेन्टी गरे युक्रेन ‘चुनावका लागि..
बुधबार, मंसिर २५, २०८२ -
एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी र केन्द्रीय..
शुक्रबार, मंसिर २७, २०८२ -
एमाले अध्यक्षमा ओली र पोखरेलको रोचक भिडन्त
सोमवार, मंसिर ३०, २०८२



