

-
पाकिस्तान र अफगानिस्तानको तालिबान फौजबीच सीमा क्षेत्रमा फेरि लडाइँ भएको छ । अस्पतालमा चार जनाको शव पुर्याएको र तीन जना घाइतेको उपचार भइरहेको अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दुवै पक्षले युद्धविराम तोडेको आरोप एकअर्कामाथि लगाएका छन् । तनाव चर्किएसँगै अफगानिस्तानको स्पिन बोल्डक शहरका बासिन्दा रातारात घर छाडेर भागेका खबरमा उल्लेख छ ।
दुई देशबीच २ हजार ६ सय किलोमिटर लामो सीमा छ । सीमा क्षेत्रमा झडपहरू भएपछि कतार र टर्कीको मध्यस्थतामा दुवै पक्षले युद्धविराममा सहमति जनाएका थिए ।
सहमतिपछि सन् २०२१ मा अफगानिस्तानको सत्तामा फर्किएको तालिबान समूह र पाकिस्तानबीचको सबैभन्दा खराब लडाइँ रोकिए पनि दुई महिना पनि नभइ फेरि झडप भएको हो ।
News Desk 0 response आइतवार, मंसिर २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



