

-
काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थप नगरेरै आज मुद्दा दर्ता गरेको हो ।
महरालाई ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो र ३ वर्षभन्दा धेरै अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध भोलिदेखि थुनछेक बहस हुनेछ । महरालाई धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने बहसपछि मात्रै आदेश हुनेछ ।
महराविरुद्ध सङ्गठित अपराध र भन्सार छलीको कसूरमा मुद्दा दर्ता भएको छ । विद्युतीय चुरोट ुभेपु मार्फत सुन तस्करी गरेको आरोप लागेका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो पक्राउ गरेको थियो ।
महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ । केही दिनअघि अख्तियारले पनि उनीसँग बयान लिएको थियो ।
News Desk 0 response सोमवार, अशोज २७, २०८२


सम्बन्धित शीर्षकहरु
-
जेनजी कुटपिटबाट घाइते भएका देउवा आज सार्वजनिक..
मङ्लबार, अशोज २८, २०८२ -
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२
-
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२ -
साढे ८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै..
सोमवार, अशोज २७, २०८२
-
नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी..
बुधबार, अशोज २२, २०८२ -
इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको..
बिहिबार, अशोज २३, २०८२ -
खटाईएका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्र नपुगेपछि मन्त्रालयको..
मङ्लबार, अशोज २१, २०८२ -
ओली प्रधानमन्त्री हुँदा पाँच पटक अन्यायमा परेका..
शुक्रबार, अशोज २४, २०८२ -
बलिदानः नेपाली एक्सन सिनेमामा नयाँ स्वाद
मङ्लबार, अशोज २१, २०८२