

-
थाइल्यान्डले कम्बोडियासँग युद्ध हुन सक्ने चेतावनी दिएको छ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले थाइल्यान्ड र कम्बोडियाबीच चलिरहेको भयङ्कर द्वन्द्वले ‘युद्ध निम्त्याउन सक्ने’ बताएका बीबीसीले जनाएको छ ।
यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा १६ जनाको ज्यान गइसकेको छ र लाखौं मानिसहरू घरबारविहीन भएका छन् । विवादित सीमा क्षेत्रमा दुई देशबीच दोस्रो दिन पनि द्वन्द्व चलिरहँदा थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री वुचाचाईले युद्ध शुरू हुन सक्ने चेतावनी दिएका हुन् ।
अहिले भइरहेको तनाव एक शताब्दीभन्दा पुरानो सीमा विवादको अंश हो र अब यो द्वन्द्व द्रुत गतिमा गम्भीर बन्दै गइरहेको छ । थाइल्यान्डको उबोन रत्चाथानी र सुरिन प्रान्तहरूमा भएको झडपमा दर्जनौं घाइते भएका तथा एक लाख जनाभन्दा धेरै नागरिकहरू विस्थापित भएका खबरमा उल्लेख छ ।
यसैबीच कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा झन्डै एक हजार पाँच सय परिवारलाई सुरक्षित ठाउँहरूमा सारिएको छ ।
News Desk 0 response शुक्रबार, साउन १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


