

-
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धग्रस्त गाजा क्षेत्रमा २० लाख मानिसहरु भोकमरीको सामना गरिरहेको चेतावनी दिएको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा।टेड्रोस एडहानोम गेब्रेयससले हिजो विश्वभरबाट आएका डब्ल्यूएचओ प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै इजरायलको नाकाबन्दी र मानवीय सहायता पुर्याउने ठाउँको अभावले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा असर गरेको बताएको बीबीसीले जनाएको छ ।
उनले मानिसहरूको ज्यान सजिलै उपचार हुने रोगहरुबाट गइरहेको तर उपचारसम्भव भएका आवश्यक औषधिहरू सीमा पार अड्किएको बताए ।
सन् २०२३ देखि अहिलेसम्म डब्ल्यूएचओले गाजाबाट सात हजार तीन सय भन्दा बढी बिरामीहरूलाई बाहिर निकालेको छ, तर अझै १० हजार भन्दा बढी मानिसहरूलाई उपचारका लागि गाजाबाट बाहिर लैजान आवश्यक रहेको जनाएको छ ।
यसैबीच, हिजो नै इजरायलले आवश्यक मात्रामा खाद्य वस्तु पुर्याउन अनुमति दिने बताएको छ । जसबाट १० हप्ताको नाकाबन्दीपछि भोकमरीको सङ्कट उत्पन्न नहुने अपेक्षा गरिएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


