

-
काठमाडौँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङ गरेको मधेशले १०२ रन बनाएको थियो।
१०३ को विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भएको हो। सुदूरका लागि हेमन्त धामीले मात्र दोहोरो अंकमा रन बनाए। उनले ३३ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडे। अर्जुन विकले ९ रन जोडे।
सुदूरका ५ ब्याटर खाता नै नखोली पेभेलियन फर्किदा सुदूर सस्तैमा समेटिएको हो। मधेशका लागि विशाल पटेलले सर्वाधिक ६ विकेट लिए। उनले ६ ओभरमा २ मेडनसहित १८ रन खर्चिए। प्रदिप पाश्वानले ३ विकेट लिँदा रुपेश सिंहले १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको मधेशका लागि प्रदिप पाश्वाले सर्वाधिक २३ रन बनाउँदै अविजित रहे। उनले ५२ बलमा ३ चौका प्रहार गरे। दिपेश दासले १२, पवन दासले १९ र रुपेश सिंहले १२ रन बनाए। सुदूरपश्चिमका लागि बलिङमा हेमन्त धामी र शेर मल्लले समान ४–४ विकेट लिए। नारायण जोशी र विकाश आग्रीले १–१ विकेट लिए।
यो सुदूरको यस प्रतियोगिताको अन्तिम खेल हो। सुदूरले यस प्रतियोगितामा जम्मा ३ जित मात्रै दर्ता गर्दै प्रतियोगिता सकेको हो। मधेशले भने लिगको अन्तिम खेल बागमती प्रदेशसँग खेल्नेछ।
News Desk 0 response मङ्लबार, चैत्र ११, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



