

-
युक्रेनको ड्रोन आक्रमणबाट तेल प्रशोधन केन्द्रमा आगलागी भएको रुसले दाबी गरेको छ । रुसको दक्षिण–पश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा आगलागी भएको रुसको दाबी रहेको बीबीसीले जनाएको छ ।
रुस र युक्रेनबीच युद्धविरामको सम्झौता गर्ने प्रयासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुग्दा रुस र युक्रेनले गएराति पनि एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका हुन् ।
यसैबीच युक्रेनी अधिकारीहरूले खार्किभमा राति रुसी आक्रमणमा परी सात जना घाइते भएका बताएका बीबीसीको खबरमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले रातभर २८ युक्रेनी ड्रोन नष्ट गरेको जनाएको छ । यस्तै युक्रेनी वायुसेनाले रुसले रातभर २७ ड्रोन प्रहार गरेकोमा १६ वटालाई नष्ट गरेको बताएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि सकारात्मक भएको तर आफ्ना केही शर्तहरू रहेको बताउनुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने सम्झौतालाई बाध्य पार्न रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन ३०, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


