-
अमेरिकी कम्पनी फाअरफ्लाई एअरोस्पेसले पठाएको यान चन्द्रमामा अवतरण गरेको छ । चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल ‘सी अफ क्राइसिस’ को अन्वेषण गर्ने उद्देश्यसहित फाअरफ्लाई एअरोस्पेसले गएको जनवरी १५ तारिखमा ‘ब्लू गोस्ट’ नामको अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यो अभियान नासा र निजी कम्पनीहरूबीचको सहकार्यमा सञ्चालन भएको हो ।
‘ब्लू गोस्ट’ चन्द्रमामा पुग्ने दोस्रो निजी अन्तरिक्षयान हो । यसअघि सन् २०२४ को फेब्रुअरीमा अन्तरिक्षसम्बन्धी कम्पनी इन्टुइटिभ मेशिन्सले प्रक्षेपण गरेको ‘ओडिसियस’ चन्द्रमामा अवतरण गरेको थियो ।
इन्टुइटिभ मेशिन्स कम्पनीले नै अर्काे यान अबको केही दिनमै चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गराउने तयारीमा छ ।
News Desk 0 response सोमवार, फाल्गुन १९, २०८१

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३