• About
  • Advertisement
  • Contact
  • Monday 22nd , June 2026 | सोमवार, असार ८, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली


  • आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली
    सुनसरीको इनरुवा नगरपालिका-४ मा बिहीबार बिहान लागेकाे शितलहरसहितकाे बाक्लो हुस्सु । शितलहरसहितकाे बाक्लो हुस्सुका कारण जाडाे बढेर यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिर : नवीन गड्तौला/रासस

    काठमाडौं : तराई र उपत्यकाका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा भने आंशिक बदली भएको छ ।

    काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा केही दिनदेखि निरन्तर बदली भइरहेको छ । आंशिक बदली भएका कारण बिहान र बेलुका चिसो कायमै छ ।

    यस्तै पूर्वी र मध्य तराईका धेरै ठाउँमा दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने गरेको छ । अबको तीन दिन देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    News Desk   0 response     शनिबार, माघ १९, २०८१ 

सम्बन्धित शीर्षकहरु

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

आइतवार, असार ७, २०८३
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प

भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प

आइतवार, असार ७, २०८३
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर दुई जनाको मृत्यु्

बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर दुई जनाको मृत्यु्

शनिबार, असार ६, २०८३
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै

ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै

शनिबार, असार ६, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..

    आइतवार, असार ७, २०८३
  • भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प

    आइतवार, असार ७, २०८३
  • बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..

    शनिबार, असार ६, २०८३
  • ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..

    शनिबार, असार ६, २०८३
  • सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..

    शनिबार, असार ६, २०८३
  • एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..

    आइतवार, असार ७, २०८३
  • भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प

    आइतवार, असार ७, २०८३
  • बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..

    शनिबार, असार ६, २०८३
  • ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..

    शनिबार, असार ६, २०८३
  • सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..

    शनिबार, असार ६, २०८३
  • उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..

    शुक्रबार, जेष्ठ २९, २०८३
  • प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..

    शुक्रबार, जेष्ठ २९, २०८३
  • विश्वकप २०२६ : विश्व विजेता स्पेन र..

    सोमवार, असार १, २०८३
  • विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..

    मङ्लबार, असार २, २०८३
  • भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..

    आइतवार, जेष्ठ ३१, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys