• About
  • Advertisement
  • Contact
  • Monday 22nd , June 2026 | सोमवार, असार ८, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा


  • कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा
    एनपिएलः कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा काठमाडौँ, ४ पुसः कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा जितका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

    काठमाडौं : कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

    आज भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायो । कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो । कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २र२ विकेट लिए ।

    अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा हिजो जनकपुरलाई हराउँदै फाइनलमा पुगेको थियो । हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको हो ।

    हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

    News Desk   0 response     बिहिबार, पुस ४, २०८१ 

सम्बन्धित शीर्षकहरु

राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, असार ८, २०८३
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा

चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा

सोमवार, असार ८, २०८३
११ महिनामा साढे एक खर्बको डिजेल आयात, ९० अर्बको क्रुड सोयाबिन तेल

११ महिनामा साढे एक खर्बको डिजेल आयात, ९० अर्बको क्रुड सोयाबिन तेल

सोमवार, असार ८, २०८३
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा

सोमवार, असार ८, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सोमवार, असार ८, २०८३
  • चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा

    सोमवार, असार ८, २०८३
  • ११ महिनामा साढे एक खर्बको डिजेल आयात,..

    सोमवार, असार ८, २०८३
  • बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा

    सोमवार, असार ८, २०८३
  • एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..

    आइतवार, असार ७, २०८३
  • राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सोमवार, असार ८, २०८३
  • चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा

    सोमवार, असार ८, २०८३
  • ११ महिनामा साढे एक खर्बको डिजेल आयात,..

    सोमवार, असार ८, २०८३
  • बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा

    सोमवार, असार ८, २०८३
  • एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..

    आइतवार, असार ७, २०८३
  • विश्वकप २०२६ : विश्व विजेता स्पेन र..

    सोमवार, असार १, २०८३
  • विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..

    मङ्लबार, असार २, २०८३
  • भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..

    आइतवार, जेष्ठ ३१, २०८३
  • ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै

    मङ्लबार, असार २, २०८३
  • सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..

    शनिबार, असार ६, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys