-
काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले हराएको छ । आरसिबिले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटायो ।
मुम्बईका लागि ओपनर इशन किशनले सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५२ रन बनाए । आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । आरसिबिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए । दिनेश कार्तिकले ५३ र रजत पतिडरले ५१ रन बनाए ।
मुम्बईका जसप्रित बुम्राह एक्लैले ५ विकेट लिएका थिए । जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौँ स्थानमा छ । आरसिबि ६ खेलमा २ अङ्क सहित नवौँ स्थानमा छ । आईपीएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
लखनऊमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०८०
सम्बन्धित शीर्षकहरु
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बन्यो
आइतवार, बैशाख ३०, २०८१एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै
शनिबार, बैशाख ८, २०८१हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा
सोमवार, बैशाख ३, २०८१एसीसी प्रिमियर कप : नेपालले आज मलेसियासँग खेल्दै
शुक्रबार, चैत्र ३०, २०८०-
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, जसपाका मन्त्रीले लिए..
सोमवार, बैशाख ३१, २०८१ -
युक्रेनको दोस्रो ठूलो शहर खार्किभको ९ वटा..
सोमवार, बैशाख ३१, २०८१ -
उपेन्द्र यादवले फिर्ता लिए सरकारलाई दिएको समर्थन
सोमवार, बैशाख ३१, २०८१ -
गाेरखामा ‘ट्र्याक’ खुलेको ३६ वर्षपछि सडक कालोपत्र
सोमवार, बैशाख ३१, २०८१ -
३ हजार ३८६ जना निजामती कर्मचारीले बुझाएनन्..
सोमवार, बैशाख ३१, २०८१
-
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, जसपाका मन्त्रीले लिए..
सोमवार, बैशाख ३१, २०८१ -
युक्रेनको दोस्रो ठूलो शहर खार्किभको ९ वटा..
सोमवार, बैशाख ३१, २०८१ -
उपेन्द्र यादवले फिर्ता लिए सरकारलाई दिएको समर्थन
सोमवार, बैशाख ३१, २०८१ -
गाेरखामा ‘ट्र्याक’ खुलेको ३६ वर्षपछि सडक कालोपत्र
सोमवार, बैशाख ३१, २०८१ -
३ हजार ३८६ जना निजामती कर्मचारीले बुझाएनन्..
सोमवार, बैशाख ३१, २०८१
-
अमेरिकामा प्रथम विद्वत् धर्मसभा
मङ्लबार, बैशाख २५, २०८१ -
आजको मौसम : काठमाडौं उपत्यका सहित विभिन्न..
मङ्लबार, बैशाख २५, २०८१ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
बुधबार, बैशाख २६, २०८१ -
उमेशराज जोशी र भीमप्रसाद ढकाल भए एआईजीमा..
बिहिबार, बैशाख २७, २०८१ -
काठमाडौंमा हावाहुरीसहित वर्षा
सोमवार, बैशाख २४, २०८१