• काठमाडौं : कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४।० रेक्टर स्केलको भूकम्प गएको हो ।

    भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।