

-
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको संविधान परिवर्तन गरेर दक्षिण कोरियालाई ‘मुख्य शत्रु’ का रूपमा व्याख्या गरिनुपर्ने बताएका छन् ।
आफ्नो भाषणमा उत्तर कोरियाली नेता किमले दक्षिण कोरियासँग एकीकरण सम्भव नभएको भन्दै संविधान परिवर्तन गरेर युद्ध भएको खण्डमा दक्षिण कोरियाली भूभाग उत्तरमा गाभ्न सकिने व्यवस्था गर्नुेपर्ने टिप्पणी गरेको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।
यसको जवाफमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक यउलले आफ्नो देशलाई उक्साउने गतिविधि गरेमा उत्तर कोरियामाथि बल प्रयोग गर्ने चेतावनी दिएका छन् । उनले उत्तर कोरियाले भ्रमपूर्ण गतिविधि र झुटो प्रचार गरिरहेको भन्दै दक्षिण कोरियाले एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् ।
गएको १ वर्षयता २ देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको र दुवैले सैन्य क्षमता बढाउँदै लगेका छन् ।
News Desk 0 response मङ्लबार, माघ २, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


