

-
नेपाल निर्यात परिषदको अध्यक्षमा नरेशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । परिषदको २६ औं साधारणसभाले श्रेष्ठ सहित परिषदको कार्यसमितिमा १५ जना सदस्य चयन भएका छन् ।
परिषदको प्रथम उपाध्यक्षमा डा. रामशरण थपलिया, द्वितीय उपाध्यक्षमा हरिप्रसाद ढकाल, महासचिवमा हरि प्रसाद ढकाल र कोषाध्यक्षमा कन्हैयालाल शाह चयन भएका छन् ।
परिषदको सचिवमा राजु बानियाँ र सह कोषाध्यक्षमा वसन्तराज अधिकारी चयन भएका छन् । परिषदको कार्यसमिति सदस्यमा भने अमृतमान श्रेष्ठ, हरिशरण भेटवाल, सरस्वती सेढाई त्रिपाठी, रामकुमार थपलिया र प्रविन मान श्रेष्ठ चयन भएका छन् ।
यस्तै साधारणसभाले प्रेमराज नराल र अगिर बगालेलाई मनोनित कार्यसमितिमा चयन गरेको छ ।
News Desk 0 response सोमवार, पुस २३, २०८०

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३



