

-
अत्यधिक हिमपातका कारण स्विडेनको एक राजमार्गमा एक हजार वटा गाडी फसेका छन् । २४ घण्टाभन्दा लामो समयदेखि एक हजार वटा कार र लरी फसेका हुन् । गाडीमा रहेका यात्रुलाई सेनाले खाना र पानी पुर्याएको बीबीसीले जनाएको छ ।
स्विडेनको ई–२२ राजमार्गमा फसेकाहरूको उद्धार कार्य चलिरहेको सरकारी अधिकारीले बताएका छन् । यात्रुको उद्धार गरे पनि गाडीहरू सडकबाट निकाल्न नसक्दा सडक बन्द छ । एक यात्रु एरिका सेपेलियोवेइटले साना बच्चासहित आफूहरू फसेको १९ घण्टामा बल्ल उद्धार भएको बताउनुभएको खबरमा उल्लेख छ ।
सेनाले हिउँ पन्छाएको आधा घण्टामा सडकहरू फेरि ढाकिएर गाडी फस्ने अवस्था रहेको बताएको छ ।
नर्डिक देशहरूमा अहिले न्यूनतम तापक्रमले रेकर्ड बनाइरहेको छ । स्विडेनको मौसम विभागले हिजो माइनस ४३ डिग्री तापक्रम मापन गरेको छ, यो २५ वर्षयताकै कम तापक्रम हो । अत्यधिक चिसो मौसमले स्विडेन, फिनल्यान्ड र नर्वेको जनजीवन निकै प्रभावित भएको छ ।
News Desk 0 response बिहिबार, पुस १९, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


