

-
बारा : बाराको सिम्रौनगढ नगरपालिकामा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको निजगढ खण्ड बन्द गरिएको छ । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै हडतालका क्रममा बुधवार प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।
नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा शनिबार चक्का जाम गरिएको हो । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बिते पनि माग सम्बोधन नभएपछि पूर्व(पश्चिम राजमार्गको निजगढमा टायर बालेर चक्काजाम गरिएको पार्टीले जनाएको छ।
शनिबार बिहानदेखि सुरु भएको राजमार्ग अवरुद्ध कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी प्रसाद कलवारको पुत्ला दहन तथा राजीनामाको माग गरेका छन्। ।
सिम्रौनगढ नगरपालिकाका स्थायी कर्मचारीहरूले विगत ६ महिना देखिको र अस्थायी तथा ज्यालादारी कर्मचारीले १४ महिनादेखि तलब सुविधा पाएका छैनन् । लामो समयदेखि सुरु भएको आन्दोलनले गर्दा नगर अस्पताल बन्द छ भने सामुदायिक विद्यालयको पठनपाठन समेत ठप्प भएको छ ।
News Desk 0 response शनिबार, मंसिर ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३


