

-
भारतको उत्तराखण्डमा निर्माणाधीन सडक मार्गको सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धारमा अवरोध आएको छ ।
अघिल्लो आइतवार सुरुङको केही भाग भत्किएपछि भित्रै थुनिएकाहरुको उद्धारका लागि प्रयास भइरहेकोमा हिजोदेखि उद्धारकार्य रोकिएको बीबीसी हिन्दीले जनाएको छ ।
उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्त्वपूर्ण ड्रिलिङ मेशिनहरू बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो ।
हिजो वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको सङ्ख्या ४१ जना रहेको जानकारी दिँदै उद्धार कार्य रोकिएको जानकारी गराएका हुन्। उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् ।
सुरुङभित्र जोडिएको ६ इन्च चौडा पाइपबाट खाना, पानी, अक्सिजन र औषधि पठाइरहेको रुहेलाले जानकारी दिए । अब सुरुङको माथिबाट खन्ने वा के गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । सुरुङ भित्र ७० मिटर क्षेत्रमा रहेको पहिरोमध्ये एक हप्तामा २४ मिटर मात्रै हटाइएको छ ।
News Desk 0 response आइतवार, मंसिर ३, २०८०


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०