

-
काठमाण्डाै : आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ बाट पनि ‘सुपर सिक्स’ मा पुग्ने टोलीको टुङ्गो लागेको छ ।
आज आइतवार भएको खेलमा श्रीलङ्काले आयरल्यान्डलाई १ सय ३३ रनले हराएसँगै समूह ‘बी’ बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमानले ‘सुपर सिक्स’ मा स्थान बनाएका छन् । समूह ‘ए’ बाट हिजो शनिवार नै वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स ‘सुपर सिक्स’ मा पुगिसकेका छन् । आजै भएकाे अर्को खेलमा स्कटल्यान्डले ओमानलाई ७६ रनले हराएको छ ।
आजकाे खेलसँगै जिम्बावेमा भइरहेकाे आईसीसी एकदिवसीय विश्व कप छनोटमा ‘प्लेअफ’ खेल्ने चार वटा टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’ बाट नेपाल र अमेरिका तथा समूह ‘बी’ बाट आयरल्यान्ड र यूएईले प्लेअफ खेल्ने भएका छन् ।
News Desk 0 response आइतवार, असार १०, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


