

-
काठमाडौं : अमेरिका आईसीसी एकदिवसीय विश्व कप छनोटबाट बाहिरिएको छ । लगातार तेस्रो हारसँगै अमेरिका एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । अमेरिकाको ‘सुपर सिक्स’ हुँदै विश्व कप खेल्ने सम्भावना सकिएको हो ।
हिजो बिहीवार भएको खेलमा अमेरिका नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयो । अमेरिकाले दिएको २ सय १२ रनको लक्ष्य नेदरल्यान्ड्सले ४३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका कप्तान एवम् विकेटकिपर स्कट इडवार्ड्सले नटआउट ६७ र तेजा निदामनुरुले ५८ रन बनाए । अमेरिकाका जसदीप सिंहले २ विकेट लिए ।
यसअघि हरारेमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनायो । अमेरिकाका शयन जहाङ्गिरले सर्वाधिक ७१ रन बनाए । यस्तै जेसी सिंहले ३८ र गजानन्द सिंहले ३३ रन बनाए । नेदरल्यान्ड्सका रायन क्लेइन र बास दि लिदेले २र२ विकेट लिए ।
समूह ‘ए’ मा वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेदरल्यान्ड्स तेस्रो र अमेरिका पुछारमा छ
News Desk 0 response शुक्रबार, असार ८, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


