

-
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबलाई हराएको छ ।
आज आइतवार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले थ्री स्टारलाई १–० गोलले हरायो । मनाङका चेतन थारुले ३८ औँ मिनेटमा गोल गरे । मनाङले सात वटा खेल बराबरी गरेपछि बल्ल आज जित निकालेर ३ अङ्क ल्याउन सफल भएको छ । जितपछि मनाङ २८ अङ्कसहित तालिकाको दशौँ स्थानमा र थ्री स्टार २६ अङ्कसहित ११ औँ स्थानमा छ ।
आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबलाई २–१ गोलले हरायो । एनआरटीका लागि निकोलस सङ र सनम लिम्बुले गोल गरे । सातदोबाटोका शिव सुवेदीले गोल गरे । जितसँगै एनआरटी २९ अङ्कसहित आठौँ स्थानमा उक्लिएको छ । सातदोबाटो २९ अङ्कसहित छैटौँ स्थानमा छ ।
१४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली ‘रेलिगेशन जोन’ मा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।
News Desk 0 response आइतवार, जेष्ठ १४, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


