

-
काठमाडौं : विश्व कप उपविजेता फ्रान्सले युरो कप सन् २०२४ को छनोटमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डलाई १–० गोलले हरायो ।
फ्रान्सको जितमा दोस्रो हाफमा बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक भयो । फ्रान्सले अघिल्लो खेलमा नेदरल्यान्ड्सलाई ४–० गोलले हराएको थियो ।
यस्तै, आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ३–० गोलको सहज जित निकालेको छ । अरु खेलमा अस्ट्रिया र स्वीडेन विजयी भएका छन् । अस्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ गोलको पुनरागमन जित निकालेको हो।
स्वीडेनले अजरबैजानमाथि ५–० गोलको फराकिलो जित निकालेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १४, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


