

-
काठमाडौं : अर्बपति इलन मस्कको कम्पनी ‘स्पेस एक्स’ मा सउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुले लगानी गर्ने तयारी थालेका छन् ।
रोयटर्सका अनुसार मस्कको रकेट निर्माण गर्ने कम्पनीमा साउदीको ‘वाटर एन्ड इलेक्ट्रिसिटी होल्डिङ कम्पनी’ र युएईको ‘अल्फा धाबी’ ले लगानी गर्ने तयारी गरेका हुन् ।
कम्पनीले ‘स्पेस एक्स’ को भ्याल्यूएसन १ खर्ब ४० अर्ब डलरको गरेका छन् । स्पेस एक्सले यसअघि सन् २०२२ मा २ अर्ब डलर र सन् २०२० मा २.६ अर्ब डलर फन्ड जुटाएको थियो ।
News Desk 0 response बिहिबार, चैत्र ९, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



