

-
काठमाडौं : सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट बन्न सफल भएको छ।
बेलायतको यातायत अनुसन्धान विभागले छाङ्गी ‘वर्ल्ड बेस्ट एयरपोर्ट–२०२३’बाट सम्मानित गरेको छ। यसअघिको कतारको हमाद एयरपोर्टलाई पछि पार्दै छाङ्गी शीर्ष स्थान बनाउन सफल भएको हो।
त्यस्तै दोस्रो स्थानमा हमाद एयररपोर्ट परेको रहेको छ। तेस्रो स्थानमा जापनको टोकियो एयरपोर्ट र चौथो स्थानमा दक्षिण कोरियाको इन्चेन एयरपोर्ट रहेको छ।
उत्कृष्ट एयरपोर्टको सूचीमा पेरिसको चाल्र्स डी गाउले पाँचौँ स्थानमा र छैटौँमा टर्कीको इस्तानबुल एयरपोर्ट छन्।
यो सूचीको सातौँ स्थानमा जर्मनीको म्युनिच एयरपोर्ट, आठौँमा स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट, नवौँमा जापानको नारिता एयरपोर्ट र दसौँमा स्पेनको म्याड्रिड एयरपोर्ट परेका छन्।
News Desk 0 response शुक्रबार, चैत्र ३, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



