

-
अमेरिकामा अर्को बैंक पनि बन्द भएको छ । देशकै ठूलो मध्येको एक सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि नियामक निकायले न्युयोर्क आधारित सिग्नेचर बैंक पनि बन्द गराएका हुन् ।
अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र एफडीआईसीले संयुक्त विज्ञप्ति निकालेर बैंक बन्दको घोषणा गरेका न्युयोर्क टाइम्सले जनाएको छ । सम्भावित बैंकिङ सङ्कट रोक्नका लागि सिग्नेचर बैंक बन्द गराएको विज्ञप्तिमा उल्लेख छ ।
नियामक निकायले बैंक बन्द भए पनि बैंकका बचतकर्ताहरूको रकम सुरक्षित रहेको भन्दै बचतकर्तालाई आफ्नो बचतमा पूर्ण पहुँच रहेको जनाएका छन् । सिग्नेचर बैंक क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्नेमध्येको एक मुख्य बैंक हो ।
यसअघि अमेरिकी नियामक नियकाले शुक्रवार बैंक सिलिकन भ्याली बन्द गराउँदै बैंकमा रहेको सम्पूर्ण रकम आफ्नो कब्जामा लिएको थियो ।
News Desk 0 response सोमवार, फाल्गुन २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



