-
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबि लामिछानेलाई गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ । यसबीचमा सत्तारुढ दलहरुबीच संयुक्त बैठक बस्न सकेको छैन ।
रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान कायमै छ । अस्ति बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।
आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको मुद्दा टुङ्गो नलागेसम्म धैर्यता गर्नुपर्ने बताउँदै आउनुभएको छ । प्रधानमन्त्रीको अडानका कारण एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछाने असन्तुष्ट छन् ।
पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपाकै भागमा परेको भन्दै ओलीले प्रचण्डलाई दबाब दिँदै आउनुभएको छ । सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर भएपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । सर्वोच्चको आदेशपछि नागरिकता लिएका लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने दबाब दिँदै आएका छन् । यही विषयमा सत्तारुढ दलभित्र विवाद बढ्दै गएको छ ।
News Desk 0 response शनिबार, माघ २१, २०७९
सम्बन्धित शीर्षकहरु
५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक
मङ्लबार, चैत्र ६, २०८०आज प्रतिनिधिसभा बैठक बस्दै : सांसदले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने
मङ्लबार, चैत्र ६, २०८०सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
मङ्लबार, चैत्र ६, २०८०आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८०-
५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा..
मङ्लबार, चैत्र ६, २०८० -
सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
मङ्लबार, चैत्र ६, २०८० -
चितवन राष्ट्रिय निकुञ्जबाट तीन भाले गैँडा स्थानान्तरण
मङ्लबार, चैत्र ६, २०८० -
चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित..
मङ्लबार, चैत्र ६, २०८० -
भूमिगत सिँचाइ आयोजनाले फलेवासका किसानलाई राहत
मङ्लबार, चैत्र ६, २०८०
-
५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा..
मङ्लबार, चैत्र ६, २०८० -
सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
मङ्लबार, चैत्र ६, २०८० -
चितवन राष्ट्रिय निकुञ्जबाट तीन भाले गैँडा स्थानान्तरण
मङ्लबार, चैत्र ६, २०८० -
चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित..
मङ्लबार, चैत्र ६, २०८० -
भूमिगत सिँचाइ आयोजनाले फलेवासका किसानलाई राहत
मङ्लबार, चैत्र ६, २०८०
-
आफैँले प्रधानमन्त्रीको अफर गरेको रविलाई गृहमन्त्री बनेपछि..
शनिबार, चैत्र ३, २०८० -
अख्तियारले डामेका रुद्रसिंहको ठाउँमा निरौला सरुवा अन्य..
मङ्लबार, चैत्र ६, २०८० -
पालिकाले पठायो, हाजिर भएन साउनदेखि तलब बन्द
सोमवार, फाल्गुन २८, २०८० -
प्रधानमन्त्रीले भने–‘सहकारीको मुद्धामा गृहमन्त्री लामिछानेको कतै संलग्नता..
मङ्लबार, चैत्र ६, २०८० -
गृह सचिवमा एक नारायण अर्याल
सोमवार, फाल्गुन २८, २०८०