

-
काठमाडौं : युरोपली युनियन (इयु) ले रुसी तेलको मूल्यमा अधिकतम प्रतिब्यारेल ६० डलर सीमा तोक्न बिहीबार प्ररम्भिक सहमत गरेको छन् । इयुले रुसी तेलमा बजार मूल्यभन्दा ५% तल सीमा राख्न सकिने समायोजन संयन्त्रसहित उक्त मूल्यमा प्ररम्भिक सहमति गरेको रेयटर्सले उल्लेख गरेको छ । यद्दपि, उक्त सीमा लागू हुन प्रत्येक इयु सदस्य राष्ट्रहरुको सरकारबाट पारित हुनुपर्नेछ ।
रुसी तेलको मूल्यमा सीमा लगाउने सम्बन्धी नीतिमा हस्ताक्षर गर्ने राष्ट्रहरुले तोकिएको सीमा र त्यसभन्दा कम मूल्यमा मात्र रुसबाट निर्यात हुने तेल तथा पेट्रोलियम पदार्थ खरिद गर्न पाउनेछन् । प्रारम्भिक सहमति अनुसार गएमा अब युरोपेली उर्जा कम्पनीहरुले रुसी तेललाई प्रतिब्यारेल अधिकतम ६० डलर मात्र तिरेर खरिद गर्नसक्नेछन् । वा, बजार भाउको ५% कम मूल्यमा मात्र खरिद गर्नुपर्नेछ ।
मूल्य सीमालाई प्रत्येक २ महिनामा समीक्षा गरिनेमा पनि इयु राष्ट्रहरु सहमत भएका छन् ।रुसको युक्रेन युद्धमा कोष खर्च गर्ने क्षमता कम गर्न र आम उपभोक्तालाई इन्धनको चर्को मूल्यवृद्धिबाट बचाउने उद्देश्यसहित युरोपेली राष्ट्रहरुले रुसी तेलमा मूल्य सीमा तोक्न लागेका हुन् । यता, रुसले भने मूल्यमा सीमा तोक्ने देशहरुलाई तेल बिक्री नगर्ने बताइसकेको छ ।
News Desk 0 response शुक्रबार, मंसिर १६, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



