

-
भारत र पाकिस्तानबीच हुने टी–२० विश्व कप क्रिकेटको सबै टिकट बिक्री भइसकेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार आउँदो अक्टोबर २३ तारिखमा अस्ट्रेलियामा हुने यस खेलका लागि सबै टिकटका साथै अतिरिक्त कक्षको टिकट केही मिनेटमै बिक्री भएको आईसीसीले जनाएको छ ।
आईसीसीले खेल सुरु हुनुभन्दा अघि एक आधिकारिक रिसेल प्लेटफर्म लन्च गर्ने र त्यहाँ समर्थकले टिकट एकअर्कालाई दिन सक्ने बताएको छ ।
आईसीसीका अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कपका लागि अहिलेसम्म पाँच लाखभन्दा धेरै टिकट बिक्री भइसकेको छ ।
आईसीसीले भनेको छ, ‘८२ देशमा क्रिकेटका प्रशंसकले विश्वका १६ वटा टिमका उत्कृष्ट खेलाडीलाई हेर्नका लागि टिकट किनेका छन् । महिला टी–२० विश्व कप २०२० पछि पहिलो पटक आईसीसीको प्रतियोगितामा स्टेडियममा पूर्णरूपमा भरिनेछन् ।’
News Desk 0 response बिहिबार, भदौ ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


