• About
  • Advertisement
  • Contact
  • Monday 23rd , November 2026 | सोमवार, मंसिर ८, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, सहमति आजै सार्वजनिक गर्ने तयारी


  • सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, सहमति आजै सार्वजनिक गर्ने तयारी
    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धन अवद्ध दलको बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरु । तस्वीर ः रोशन सापकोटा, रासस

    काठमाडौं : सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । उक्त कार्यदलले तयार पारेको दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेको बताएका छन् । आज बस्ने कार्यदलको बैठकले प्रतिवेदननै तयार पार्नेछ ।

    प्राप्त जानकारी अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइन्छ । कार्यदलको बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

    News Desk   0 response     बुधबार, भदौ २२, २०७९ 

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

आइतवार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

शुक्रबार, मंसिर ५, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

शुक्रबार, मंसिर ५, २०८३
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?

प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?

बुधबार, मंसिर ३, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा

    आइतवार, मंसिर ७, २०८३
  • पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

    आइतवार, मंसिर ७, २०८३
  • प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

    आइतवार, मंसिर ७, २०८३
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..

    शुक्रबार, मंसिर ५, २०८३
  • पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

    आइतवार, मंसिर ७, २०८३
  • प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

    आइतवार, मंसिर ७, २०८३
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

    शुक्रबार, मंसिर ५, २०८३
  • एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..

    सोमवार, मंसिर १, २०८३
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

    आइतवार, कार्तिक ३०, २०८३
  • स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..

    सोमवार, मंसिर १, २०८३
  • अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

    शुक्रबार, कार्तिक २८, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys