

-
काठमाडौँ : नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट १४.६६ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित तेह्रथुम सुङनाम गाउँपालिका–४ घर भएका २६ वर्षीय दीपक तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गोकर्णेश्वर–८ अत्तरखेलमा मासु पसल सञ्चालन गरेर बसेका तामाङलाई मासु पसलबाटै लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले तामाङसँग १४.६६ ग्राम खैरो हिरोइन, तीन थान मोबाइल, सुनको सिक्री एक थान, चाँदीको ब्रासलेट एक थान, मोटरसाइकल एक थान, घडी एक थान र नगद रु आठ हजार बरामद गरेको छ ।
पक्राउ तामाङलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी प्रहरीवृत्त बौद्धबाट अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
News Desk 0 response बिहिबार, असार ३०, २०७९

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



