

१६ अर्वमा सकिने चुनावमा उम्मेदवारको खर्च ३३ अर्व
आयोगले दिएको सीमाभित्रै रहेर खर्च हुने हो भने ३३ अर्ब रुपैयाँ त उम्मेदवारले नै खर्च गर्छन् । सरकारले निर्वाचन गराउन १६ अर्ब छुट्टाएको रकमसमेत जोड्दा ४९ अर्ब हुन्छ ।
-
देशमा स्थानीय चुनाव हुँदैछ । जसमा १ लाख ५१ हजार ७ सय ५६ उम्मेदवारले भाग लिँदै छन् । निर्वाचन आयोगले महानगरका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार, उपममहानगरका प्रमुख तथा उपप्रमुख उम्मेदवारले ५ लाख ५० हजार, नगरपालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले ३ लाख ५० हजार खर्च गर्न पाउने सिमा तोकेको छ ।
वडा अध्यक्ष तथा सदस्यले १ लाख ५० हजारदेखि ३ लाखसम्म खर्च गर्न पाउँछन् । आयोगले दिएको सीमाभित्रै रहेर खर्च हुने हो भने ३३ अर्ब रुपैयाँ त उम्मेदवारले नै खर्च गर्छन् । सरकारले निर्वाचन गराउन १६ अर्ब छुट्टाएको रकमसमेत जोड्दा ४९ अर्ब हुन्छ ।
अहिले बैंकिङ प्रणालीमा ९६ अर्ब ५८ करोड रुपैयाँ छ । त्यसबाहेक जनताको हातमा ५ खर्ब ३६ अर्ब छ । बैंकिङ प्रणाली बाहिर रहेको रकमको ५ प्रतिशत बराबर कालोधन पनि सेतो बनेर आउने छ । यसरी हेर्दा औपचारिक तथा अनौपचारिक गरी ७५ अर्ब रुपैयाँ हाराहारीमा खर्च हुने आँकलन गर्न सकिन्छ । २०७४ सालको स्थानीय चुनावमा उम्मेदवार र कार्यकर्ताबाट ५० अर्ब ९६ करोड र सरकारी ढुुकुटीबाट १८ अर्ब ४६ करोड गरेर ६९ अर्ब ४२ करोड खर्च भएको एक अध्ययनले देखाएको थियो ।
News Desk 0 response शुक्रबार, बैशाख १६, २०७९

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


