• चितवन : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेता दुर्गाप्रसाद शर्माले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

    शर्माले आज सोमवार मनोनय स्थलमा पुगेर भरतपुरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।

    शर्मा विप्लव समूहका भरतपुर महानगर इन्चार्ज पनि हुन् ।