

-
काठमाडौं : नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले चितवनमा निर्वाचन जितेर देखाउन चुनौति दिएका छन् । शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले राखेका धारणको जवाफ दिँदै देउवाले चितवनमा चुनाव जितेर देखाउन चुनौति दिएका हुन् ।
बैठकमा ६ प्रदेश सभापति, गण्डकीका मुख्यमन्त्री र २० जना केन्द्रीय सदस्य तथा जिल्लामा खटाइएका केन्द्रीय सदस्यको धारणापछि देउवाले आफ्नो धारणा राखेका थिए ।
‘चितवनमा काँग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन । जहिले हारेको हारेइ । कहिले जित्दा पनि जित्दैन । मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला।’ उनले भने, ‘ओलीको आतंक यति चाँडै बिर्सने । गठबन्धन बिना चुनाव जितेर देखाउनु । जितेन भने मैले जान्या छु । जितेन भने के गर्नु हुन्छ ?’ उनले आफूलाई देशभरीको सूचना रहेको बताए ।
उनले भने, ‘मलाई देशभरीको सूचना छ । गठबन्धनमा विरोध गर्नुस् तर भोलि जितेर देखाउनु पर्ला । ख्याल गरेर बोल्नुहोस् ।’
News Desk 0 response शुक्रबार, चैत्र ११, २०७८

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष सेवा विधेयक पारित
सोमवार, साउन २५, २०८३-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



