

-
काठमाडौँ : तेस्रो संस्करणको साफ यु–१८ महिला च्याम्पियनसिप आजदेखि भारतमा सुरु हुँदैछ।प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल राति ७ः१५ मा सुरु हुनेछ।
प्रतियोगिताका लागि नेपालले एक महिना तयारी गरेको थियो। बलिया टिमसँग प्रतिस्पर्धा गर्दै नेपाल उपाधि जित्ने लक्ष्यमा छ।प्रतियोगितामा आयोजक भारत, नेपाल र बङ्गलादेश गरी तीन टिमले भारतको जम्शेदपुरमा भिड्दै छन्।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बङ्गलादेशको सामना गर्नेछ। यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ।शीर्ष टोलीले उपाधि जित्नेछ। नेपाली टिमको मुख्य प्रशिक्षक दर्शन भक्तराज लावत छन्। टिमको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य रहेका छन्।
सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम फाइनलमा बङ्गलादेशसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो।
News Desk 0 response मङ्लबार, चैत्र १, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


