• भक्तपुर । दुवाल आरएनआरबिकेटी इन्टरप्राइजेज प्रा. लि. भक्तपुरले सिद्धलेक गाउँपालिकाका किसानहरुको लागि आपूर्ति गरेका मिनिटिलरका विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।

    प्रालिद्वारा जारी विज्ञप्तिमा गाउँपालिकाबाट स्वीकृत भएको स्पेसिफिकेसनभित्र रही उपभोक्ता समितिसँग सम्झौता भए अनुसारको मूल्यमा आपूर्ति गरिएको हो । उपभोक्ता कै नाममा बिल जारी गरिएको र उपभोक्ताको खाता तथा सक्रियतामा भुक्तानी प्राप्त भएको हुँदा गाउँपालिकासँग जोडर गरिएका प्रचार सहि नभएको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्ति