

-
काठमाडौं । प्रत्येक वर्षझैं यस वर्ष पनि साउने सोमबारमा आज बिहानैदेखि भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका थिए । कोभिड– १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन जारी रहेसँगै यस वर्ष साउनको पहिलो सोमबार दर्शनार्थीका लागि पशुपति मन्दिर खुलेन । सरकारले धेरै भीडभाड हुने मन्दिर, विद्यालय तथा अन्य जमझट हुने स्थानका कार्यक्रमहरु बन्द गरेको छ । त्यसैले भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेर पनि बाहिरबाटै दर्शन गरेर फर्किन बाध्य भएका हुन् ।

साउने सोमबार शिवको आरधना गर्दै हिन्दु नारीहरू व्रत बस्ने चलन भएसँगै ब्रतालुहरू सोमबार पशुपतिमा पूजा गर्न जाने चलन छ तर गत चैत ११ गतेदेखि सर्वसाधारणाका लागि पशुपति मन्दिर प्रवेश बन्द गरिएको छ । कोभिड– १९ महामारीका बीच मन्दिरभित्र गरिने नित्य पूजा चाहिँ जारी छ।



तस्विरः रासस
News Desk 0 response सोमवार, साउन ५, २०७७

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३
-
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



