

-
राजविराज । सप्तरीको राजविराज नगरपालिका– १४ स्थित मधेपुरामा ६० सुत्केरी तथा गर्भवतीलाई आज पोषण सामग्री वितरण गरिएको छ । नगरपालिकाका उपप्रमुख साधना झाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत त्यहाँका महिलालाई पोषणका सामग्री वितरण गरेकी छन् ।
नगरपालिका र युनिसेफको सहयोगमा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका प्रतिमहिलालाई कुखुराको अण्डा दुई क्रेट, चामल १० किलो, नुन दुई पोका, चना दुई किलो, खाने तेल दुई लिटर, साबुन दुई थानलगायत सामग्री वितरण गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमका सहजकर्ता रञ्जिताकुमारी यादवले जानकारी दिइन् ।
बहुक्षेत्रीय पोषण कार्यक्रमले विपन्न र सुनौलो हजार दिनका महिलाका व्यवहारमा परिवर्तन हुन थालेपछि उत्साहित हुँदै गएको नगरपालिका, बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका स्थानीय स्रोत व्यक्ति एवं स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले बताए । राजविराज– २, ५ र १४ का सुत्केरी र गर्भवतीलाई पोषणका सामग्री वितरण गरिने योजनासमेत रहेको जनाइएको छ ।
News Desk 0 response शुक्रबार, साउन २, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



