

-
वुहान । चीनको मध्य प्रान्त हुबेमा शुक्रबार थप कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट पहिलो पटक कोरोना भाइरसको सक्रमण देखिएको थियो ।यसैलगत्तै विश्वको कैयौ देशमा फैलिएको यस कोरोना भाइरसको संक्रमण हाल विश्वका २१० भन्दा बढी देश देखिएको छ । यस भाइरसबाट विश्वभरी शनिबार अपराह्नसम्म ३४ लाख २ हजार २४० संक्रमित भएका छन। । यस भाइरसको संक्रमणको कारण विश्वभरी २ लाख ३९हजार ६२७ जनाको मृत्यु भइसकेको छ ।
यस भाइरसबाट संयुक्त राज्य अमेरिका सव भन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाख ३१ हजार ४९२ संक्रमित भएका छन्, भने ६५ हजार ७७६ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ४२ हजार ९८८ संक्रमित भएका छन्, भने २४ हजार ८२४ जनाको मृत्यु भएको छ । यसैगरी विश्वका शक्तिशाली देशहरु इटाली , बेलायत , फ्रान्स, जर्मनी, टर्की रुस यस भाइरसबाट अत्यन्त प्रभावित भएको छ ।
शुरुमा यस भाइरसको प्रकोप देखिएको चीनमा ८२ हजार ८७५ कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म चीनमा यस प्रकोपबाट ४ हजार ६३३ को मृत्यु भएको छ । सिन्हवा
News Desk 0 response शनिबार, बैशाख २०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



