

-
धादिङ । लकडाउनका बेला गाउँमा दादुरा–रुवेलाको महामारी फैलिएका कारण आजदेखि यसविरुद्ध खोप लगाउने भएको छ ।
लकडाउनकै अवधिमा बेनिघाटरोराङ गाउँपालिका–६ मा दादुरा–रुवेलाले १५० बिरामी परे भने दुई जनाको मृत्यु भयो । गजुरी गाउँपालिका–२ डुडेठाँटी र चम्पाराङमा दादुरा–रुबेला फैलिँदा १२ बिरामी भएका छन् ।
नेपाल सरकारले दादुरा–रुवेला फैलिएका गाउँपालिकाभर दादुरा–रुबेला खोप लगाउने भएको हो । यससँगै जुकाको औषधि र भिटामिनसमेत खुवाइने कार्यक्रम रहेको गजुरी गाउँपाकिला स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए ।
छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका गजुरी गाउँपालिकाको ७६ खोप केन्द्र बनाएर आठ हजार ९७९ लाई र बेनीघाट रोराङ गाउँपालिकाको ९७ खोप केन्द्र बनाएर १२ हजारलाई खोप लगाइने कार्यक्रम रहेको छ । खोप कार्यक्रम २४ गतेसम्म सञ्चालन गरिने छ ।
News Desk 0 response बुधबार, बैशाख १७, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२