

-
सिमकोट । हुम्ला जिल्लाका सात स्थानीय तहमा रहेका १५ महिनामुनिका करीब एक हजार आठ सय बालबालिकालाई नियमित खोप लगाउन शुरु गरिएको छ । कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले गरिएको लकडाउनले प्रभावित खोप कार्याक्रम पुनःसञ्चालन भएको हो ।
बन्दाबन्दीले प्रत्येक महिना ८ गते लगाइने खोप कार्यक्रम प्रभावित हुँदा बालबालिका त्यसबाट वञ्चित भएपछि थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्लाका सात स्थानीय तहमा खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य सेवा कार्यालयका कोल्चेन असिस्टेण्ट मानबहादुर रोकायाले बताए ।
स्वास्थ्यकर्मीले पिपिई, मास्क, पञ्जालगायत सामग्री लगाएर सामाजिक दूरी कायम गरी खोप कार्यक्रम सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर बोहराले बताए ।
News Desk 0 response सोमवार, बैशाख १५, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



