-
बैतडी । बैतडीका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्याएको छ । मङ्गलबार अपराह्न दिउँसो जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको स्थानीय विनोदकुमार कुँवरले जानकारी दिए । उनले भने, “भित्र्याउनै लागेको गहुँबालीमा असिनाले व्यापक क्षति पुर्याएको छ ।”
नगरपालिकाका सबै वडामा असिनाले गहुँबालीमा क्षति पुर्याएको बताइएको छ । असिनाले गहुँबाली र तरकारी बालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । यसअघि केही दिन पहिला परेको असिनाले पुर्चौंडीको वडा नं ३ ढुङ्गाबिसौनामा व्यापक क्षति पुर्याएको थियो । भित्र्याउनै लागेको गहुँबालीमा क्षति पुर्याएपछि किसानहरु भोकमरी हुने चिन्तामा छन् ।
News Desk 0 response बुधबार, बैशाख १०, २०७७
सम्बन्धित शीर्षकहरु
अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता
सोमवार, मंसिर २४, २०८१माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र बिजुली उत्पादन गरिने
बुधबार, मंसिर १९, २०८१निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्ने
मङ्लबार, मंसिर ११, २०८१११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
शुक्रबार, मंसिर ७, २०८१-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१