

-
राजविराज । बन्दाबन्दीका बेला पनि समूहगतरुपमा काम गरेपछि स्थानीयस्तरमा उत्पादित हरियो सागसब्जीको आपूर्ति व्यवस्था सहज भएको छ ।
राजविराजसहित स्थानीयवासीले भोग्दै आएको समस्यालाई ध्यान दिइ सप्तरीको दक्षिण भेगका करिब १५० कृषकले सहजताका लागि स्थानियस्तरमा उत्पादन गरेको तरकारीहरु गाउँगाउँ तथा सहरबजारसम्म बिक्री गर्न थालेका छन् ।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्तीअन्तर्गतको जिविकोपार्जन कार्यक्रमबाट जिल्लाको दक्षिणी भेगको तिलाठी कोइलाडी, छिन्नमस्ता र विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका १४ का अति विपन्न परिवारका महिला सदस्यहरुले कृषक समूह बनाइ आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राविधिक रामकुमार साहले बताए ।
महिलाहरुले आफैले लगाएको तरकारीबारीबाट राम्रो आम्दानी आउन थालेपछि उनीहरु खुशी भएका छन् । बजरंगबली कृषक समूह तिलाठी कोइलाडी ५की पानो देवी रजकले तरकारी खेती गर्ने सपनालाई साकार पार्न सहयोग मिलेको बताइन् ।
News Desk 0 response सोमवार, बैशाख ८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



