

-
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख १४ हजार २७० को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा सार्वजनिक भएको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो विवरणः
देश
अमेरिका : मृतक २२ हजार ११५, सङ्क्रमित ५ लाख ६० हजार ४३३, स्वस्थ भएका ३२ हजार ६३४स्पेन : मृतक १७ हजार २०९, सङ्क्रमित १ लाख ६६ हजार ८३१, स्वस्थ भएका ६२ हजार ३९१
इटाली : मृतक १९ हजार ८९९, सङ्क्रमित १ लाख ५६ हजार ३६३, स्वस्थ भएका ३४ हजार २११
फ्रान्स : मृतक १४ हजार ३९३, सङ्क्रमित १ लाख ३२ हजार ५९१, स्वस्थ भएका २७ हजार १८६
जमर्नी : मृतक ३ हजार २२, सङ्क्रमित १ लाख २७ हजार ८५४, स्वस्थ भएका ६० हजार ३००
बेलायत : मृतक १० हजार ६१२, सङ्क्रमित ८४ हजार २७९, स्वस्थ भएका ३४४
चीन : मृतक ३ हजार ३४१, सङ्क्रमित ८२ हजार १६०, स्वस्थ भएका ७७ हजार ६६३
इरान : मृतक ४ हजार ४७४, सङ्क्रमित ७१ हजार ६८६, स्वस्थ भएका ४३ हजार ८९४
टर्की : मृतक १ हजार १९८, सङ्क्रमित ५६ हजार ९५६, स्वस्थ भएका ३ हजार ४४६
बेल्जियम : मृतक ३ हजार ६००, सङ्क्रमित २९ हजार ६४७, स्वस्थ भएका ६ हजार ४६३
एजेन्सी
News Desk 0 response सोमवार, बैशाख १, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



