

-
जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १७ लाख ७ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख २ हजार ७५१ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ३ लाख ७६ हजार ५२९ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले शनिबार मध्याह्नसम्मको यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य
देश
अमेरिका
मृतकः १८ हजार ७४७ सङ्क्रमितः ५ लाख २ हजार ८७६ निको भएकाः २७ हजार ३१४स्पेन
मृतकः १६ हजार ८१ सङ्क्रमितः १ लाख ५८ हजार २७३ निको भएकाः ५५ हजार ६६८इटाली
मृतकः १८ हजार ८४९ सङ्क्रमितः १ लाख ४७ हजार ५७७ निको भएकाः ३० हजार ४५५फ्रान्स
मृतकः १३ हजार १९७ सङ्क्रमितः १ लाख २४ हजार ८६९ निको भएकाः २४ हजार ९३२जर्मनी
मृतकः २ हजार ७३६ सङ्क्रमितः १ लाख २२ हजार १७१ निको भएकाः ५३ हजार ९१३चीन
मृतकः ३ हजार ३३९ सङ्क्रमितः ८१ हजार ९५३ निको भएकाः ७७ हजार ५२५बेलायत
मृतकः ८ हजार ९५८ सङ्क्रमितः ७३ हजार ७६८ निको भएकाः ३४४इरान
मृतकः ४ हजार २३२ सङ्क्रमितः ६८ हजार १९२ निको भएकाः ३५ हजार ४६५टर्की
मृतकः १ हजार ६ सङ्क्रमितः ४७ हजार २९ निको भएकाः २ हजार ४२३बेल्जियम
मृतकः ३ हजार १९ सङ्क्रमितः २६ हजार ६६७ निको भएकाः ५ हजार ५६८एजेन्सी
News Desk 0 response शनिबार, चैत्र २९, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



