

-
जेनेभा । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो विवरण ।
देश मृतक सङ्क्रमित निको भएका संयुक्त राज्य अमेरिका १४ हजार ७९७ ४ लाख ३५ हजार १६० २२ हजार ८९१ स्पेन १४ हजार ७९२ १ लाख ४८ हजार २२० ४८ हजार २१ इटाली १७ हजार ६६९ १ लाख ३९ हजार ४२२ २६ हजार ४९१ जमर्नी २ हजार ३४९ १ लाख १३ हजार २९६ ४६ हजार ३०० फ्रान्स १० हजार ८६९ १ लाख १२ हजार ९५० २१ हजार २५४ चीन ३ हजार ३३५ ८१ हजार ८६५ ७७ हजार ३७० इरान ३ हजार ९९३ ६४ हजार ५८६ २९ हजार ८१२ बेलायत ७ हजार ९७ ६० हजार ७३३ १३५ टर्की ८१२ ३८ हजार २२६ १ हजार ८४६ बेल्जियम २ हजार २४० २३ हजार ४०३ ४ हजार ६८१ स्विट्जरल्यान्ड ८९५ २३ हजार २८० ९ हजार ८०० नेदरल्यान्ड्स २ हजार २४८ २० हजार ५४९ २५० क्यानाडा ४३५ १९ हजार ४३८ ४ हजार ६५३ ब्राजिल ८२२ १६ हजार १९५ १२७ पोर्चुगल ३८० १३ हजार १४१ १९६ अष्ट्रिया २७३ १२ हजार ९६९ ४ हजार ५१२ दक्षिण कोरिया २०४ १० हजार ४२३ ६ हजार ९७३ इजरायल ७३ ९ हजार ४०४ ८०१ रुस ६३ ८ हजार ६७२ ५८० स्विडेन ६८७ ८ हजार ४१९ २०५ अष्ट्रेलिया ५१ ६ हजार १०४ २ हजार ८१३ नर्वे १०१ ६ हजार ४२ ३२ एजेन्सी
News Desk 0 response बिहिबार, चैत्र २७, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



