

-
भद्रपुर । झापामा खाद्यान्न अभाव हुन नदिन मेचीनगर–११ मा रहेको सूर्य एग्रो प्रालिले उद्योग सञ्चालन गर्न थालेको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै बन्द गरिएको उद्योगमा मौज्दात रहेको दाल, चालमलगायतका सामग्री सकिएपछि उद्योग खोलेको प्रालिका सञ्चालक सञ्जय मिण्डाले बताएका छन् ।
उनले नगरपालिकाको अनुमतिमा घरघरमै गएर मजदुर ल्याएर उद्योग सञ्चालनमा ल्याएको बताउँदै भने, “लकडाउन हुँदा हामीसँग ७५ हजार क्विन्टल चामल र आठ हजार क्विन्टल मुसुरो दाल मौज्दात थियो, मौज्दातमा रहेको सामान सकिएपछि पुनः उत्पादन शुरु गरेका हौँ ।”
दैनिक ५० टन चामल उत्पादन गर्ने क्षमता रहेको उद्योगमा कर्मचारीलाई पालो मिलाएर काम लगाउँदै आएको उनले बताएका छन् । “बजारमा जति चाहिए पनि चामल र दाल उपलब्ध गराउन सक्ने सामथ्र्य हामीसँग छ”, मिण्डा भन्छन्, “पहिलो झापा र दोस्रो पहाडी जिल्लामा चामल र दाल पठाउँछौँ ।” उनले उद्योगमा लकडाउन एक महिना लम्बिए पनि जिल्लामा खाद्यान्नको अभाव नहुने गरी धान र दाल मौज्दात रहेको बताएका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



