

-
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा राजेश परियारको दुई गोलको मद्दतमा न्यु रोड टिम विजयी भएको छ । दशरथ रङ्गशालामा भएको सो खेलमा न्यु रोडले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले पराजित गरेको हो ।
पहिलो आफको ३२औँ मिनेटमा राजेशले पहिलो गोल गर्नुभएको हो । यस्तै दोस्रो हाफमा उहाँले नै दोस्रो गोल गर्नुभयो । खेलको ५२औँ मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्नुभएको हो । खेलको ६२औँ मिनेटमा ब्रिगेडले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन् । कप्तान अनिल गुरुङले हानेको प्रहार गोलकिपर अजित प्रजापतिले बचाउनुभयो । ब्रिगेडले पेनाल्टीमा समेत गोल गर्न नसकेपछि टोली निराश बनेको थियो । जितसँगै नौ खेलमा १५ अङ्कसहित न्यु रोड लिगको चौथो स्थानमा पुगेको छ । यस्तै ब्रिगेड आठ अङ्कसहित ११औँ स्थानमा छ । रासस
News Desk 0 response शुक्रबार, माघ १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



